बारामा ८ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संरक्षण बारा, असार २६ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले सोमबार जारी…

प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको हकहितका लागि पत्रकार महासंघ बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संरक्षण २६ जेठ,बारा । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार महासंघ बारा शाखाले विभेदकारी तथा स्वेच्छाचारी सरकारी निर्णयविरुद्ध संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।…

रास्वपा बाराको जिल्ला अधिवेशन स्थगित

संरक्षण ,जेठ २६ बारा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बारा जिल्ला अधिवेशन अन्ततः अनिश्चितकालका लागि स्थगित भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ…

पर्सामा २५ बर्ष अघि कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

संरक्षण,जेठ २६ बिरगंज । पर्सा प्रहरीले २५ वर्षअघि भएको कर्तव्य ज्यान ९हत्या० मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तत्कालीन धोरेडा गाविस–८ ९हाल पर्साको पकाहामैनपुर…

बिरगंज महानगरका नगर प्रमुख सिंह सहित सात जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर

संरक्षण , जेठ २६ बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका…

फिफा विश्वकप २०२६ मा नदेखिने सबैभन्दा ठूला स्टार

२१ जेठ, काठमाडौं । जर्जियन मेसी, डिएगो म्याराडोनासँगै जोडिएर ‘निकनेम’ अनि क्रिस्टियानो रोनाल्डो आदर्श खेलाडी । विश्वकै तीन महान् खेलाडीसँग नाम जोडिँदा कस्तो होला रु यो आफैंमा एउटा गर्व महसुस…

नयाँ सरकार, नयाँ आशा

नयाँ सरकार गठन भएको छ। जनतामा अहिले ठूलो उत्साह देखिन्छ। राष्ट्रको विकास अब छिटो हुनुपर्छ। राजनीतिक स्थिरता आजको मुख्य आवश्यकता हो। सुशासन र जनविश्वास निकै जरुरी छ। नयाँ आशा केवल…

इरान युद्ध जारी रहँदा पश्चिम एसियामा बढ्दैछ मर्नेको संख्या

तेहरान । अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि पश्चिम एसिया यतिबेला युद्धको चपेटामा परेको छ । आफूमाथि भइरहेको आक्रमणको प्रतिकारमा इरानले पनि इजरायल र खाडी क्षेत्रमा अमेरिकी सेनाको आधार…

दक्षिणी लेबनानमा लिटानी नदीसम्म नियन्त्रण चाहन्छ इजरायल

तेल अभिभ । इजरायलले दक्षिणी लेबनानभित्र बफर जोन स्थापना गरी लिटानी नदीसम्मकोे क्षेत्र आफ्नो कब्जामा राख्ने योजना बनाएको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जलाई उद्धृत गर्दै उक्त योजना सार्वजनिक…

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब ६ विकेटले विजयी

१७ चैत्र कलैया — प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार वीरगन्जमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ…