यातायात ब्यवस्था कार्यालय कलैयाले नौ महिनामा ५ करोड भन्दा बढी राजस्व संकलन

संरक्षण , चैत्र १० बारा । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो ९ महिनामा ५ करोड ४७ लाख १० हजार ९९५ रुपैयाँ राजस्व संकलन गर्दै…

बारामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सेवानिवृत शिक्षको मृत्यु

संरक्षण, चैत्र १० बारा। जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने ६१…

चैती छठको रौनक बढ्दो, तराई–मधेसमा आस्था र श्रद्धासाथ पूजा–अर्चना

संरक्षण , न्युज डेस्क कलैया चैत्र १० । तराई–मधेसका विभिन्न जिल्लामा चैती छठ पर्वको रौनक दिनप्रतिदिन बढ्दै गएको छ। आस्था र निष्ठाको प्रतीक मानिने यो पर्वमा श्रद्धालुहरू विधिपूर्वक पूजा–अर्चनामा जुटेका…

गौरिबहादुर कार्की नित्तुत्त्वको आयोग प्रतिबेदन सार्वजनिक गर्न जनकपुरमा धर्ना

संरक्षण , चैत्र १० जनकपुर । जनकपुरधाममा मंगलबार जेन–जी मुभमेन्ट अलायन्सका सदस्यहरूले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन् । जनक चोकमा भेला भएका…

पर्सामा बुहारीको कुटपिटबाट वृद्ध सासुको मृत्यु

संरक्षण , बिरगंज चैत्र ९ । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा बुहारीको कुटपिटबाट वृद्ध सासूको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका वडा न –१ पिपरा टोल बस्ने स्व। सुरेश श्रीवास्तवको श्रीमती…

बकुलिया खानेपानी योजना तीन महिना नबित्दै बन्द

संरक्षण , बारा चैत्र ९ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खानेपानी आयोजना तीन दशकपछि पुनः सुरु भएको तीन महिना नबित्दै फेरि रोकिएको छ। २०५४ सालमा सुरु भएर लामो समयदेखि…

चितवनमा सवारी दुर्घटनामा महिलाको मृत्यु

संरक्षण ९ चैत,चितवन । चितवनको रत्ननगर नगरपालिका–१, निप्पनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। आज करिब दिउँसो ३स्३० बजे पूर्व हेटौंडा दिशाबाट आएको लु…

रौतहटमा नाबालकको हत्या स्थानीय त्रास

संरक्षण ,रौतहट चैत्र ९ । राजपुर नगरपालिका वडा नम्बर २घर भई हाल गुजरा नगरपालिका वडा नम्बर ८ देवीपुर जोगौलिया टोलमा बस्ने १७ वर्षीय एक नावालकको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा…

राष्ट्रिय स्वतन्त्र पार्टी बाराद्वारा टिकट वितरणबारे स्पष्टिकरण, अफवाहमा नपर्न आग्रह

संरक्षण , न्युज डेस्क कलैया चैत्र ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित टिकट वितरणबारे स्पष्टिकरण दिएको छ। पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म…

पर्साको पोखरिया नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले संस्थागत ठगी गरेको आरोप, छानबिन गर्न माग

संरक्षण , चैत्र ९ वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नगर प्रशासन र विभिन्न तहबाट संस्थागत रूपमा ठगी धन्दा फस्टाउँदै गएको आरोप लागेपछि स्थानीय स्तरमा तीव्र आक्रोश देखिएको छ । राष्ट्रिय…