UN को चेतावनी: विश्वमा दोस्रो विश्वयुद्धपछिकै उच्च हिंस्रक गतिविधि
११ फाल्गुन । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर…
इराकमा भएको आक्रमणमा ७ जना सुरक्षाकर्मीको मृत्यु
इराक । पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल…
पुलिस लयमा, बागमतीको पहिलो जित
११ फाल्गुन । नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार जित निकालेका छन् । डिफेन्डिङ च्याम्पियन पुलिसले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई १ सय…
पुलिसको जितमा दिनेशको अलराउन्ड प्रदर्शन, चलेन एपीएफको ब्याटिङ
नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्यो । पुलिसले अर्को विभागीय टोली एपीएफमाथि १८५ रनको एकपक्षीय जित हासिल गरेको हो । टस हारेर पहिले…
दक्षिण एसियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै
१० चैत्र । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित इन्धनमा धेरै निर्भर रहँदै आएको…
श्रीलङ्कामा इन्धन र ऊर्जा बचत सम्बन्धी नयाँ निर्देशिका जारी
पश्चिम एसियामा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो…
आमाको नाक बाट देशभर बाट २९४८ जनाले पाए नेपाली नागरिकता
संरक्षण १० चैत,काठमाडौं । नेपाल नागरिकता ९चौथो संशोधन० नियमावली, २०८२ लागू भएयता देशभरका २,९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार नयाँ नियमावली जारी भएपछि हालसम्म उनीहरूले…
यातायात ब्यवस्था कार्यालय कलैयाले नौ महिनामा ५ करोड भन्दा बढी राजस्व संकलन
संरक्षण , चैत्र १० बारा । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो ९ महिनामा ५ करोड ४७ लाख १० हजार ९९५ रुपैयाँ राजस्व संकलन गर्दै…
बारामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सेवानिवृत शिक्षको मृत्यु
संरक्षण, चैत्र १० बारा। जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवानिवृत्त शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने ६१…
चैती छठको रौनक बढ्दो, तराई–मधेसमा आस्था र श्रद्धासाथ पूजा–अर्चना
संरक्षण , न्युज डेस्क कलैया चैत्र १० । तराई–मधेसका विभिन्न जिल्लामा चैती छठ पर्वको रौनक दिनप्रतिदिन बढ्दै गएको छ। आस्था र निष्ठाको प्रतीक मानिने यो पर्वमा श्रद्धालुहरू विधिपूर्वक पूजा–अर्चनामा जुटेका…
