गढीमाईमा कक्षा १० का विद्यार्थीलाई भव्य विदाइ
संरक्षण , न्युज डेस्क कलैया चैत्र ५ । श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य विदाइ कार्यक्रम सम्पन्न गरिएको छ। आगामी २०८१ सालको…
हरि खेतान बिधालय र हरि खेतान क्याम्पस एउटै स्थानमा संचालन नगर्न उच्च अदालतको आदेश
संरक्षण , चैत्र ५ बिरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश दिएको छ।…
नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने
संरक्षण न्युज ५ चैत्र । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र…
चैत्र ६ र ७ गते तिब्र हावाहुरी चल्ने मौसमबिद्वको अनुमान सतर्क रहन आग्रह
संरक्षण , ५ चैत,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा चैत ६ र ७ गते ९शुक्रबार र शनिबार० वर्षासहित तीव्र हावाहुरी चल्न सक्ने सम्भावना रहेको…
पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहँदैन : इरानी विदेशमन्त्री
कलैया ५ चैत्र । इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भन्नुभयो, ‘संयमको…
इरानी सुरक्षा प्रमुखको हत्या ‘अस्वीकार्य’ : चीन
बेइजिङ । चीनले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाको कडा निन्दा गर्दै यसलाई ‘अस्वीकार्य’ ठहर गरेको छ । बेइजिङ इरानको साझेदार भए पनि…
कुवेतमा दोस्रो तेल प्रशोधन केन्द्रमाथि पनि आक्रमण
कुवेत सिटी । कुवेतको एकै दिन दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । सरकारी सञ्चारमाध्यम कुवेत न्युज एजेन्सीका अनुसार कुवेत सहरको दक्षिणमा रहेको मिना अब्दुल्लाह तेल प्रशोधन…
त्रिवि मैदानमा हुने प्रधानमन्त्री कपको खेल तल्लो मूलपानीमा सर्यो
कलैया ५ चैत्र ।आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०…
पुलिसलाई जय ट्रफी मेन्स इलिट कपको उपाधि
कलैया ५ चैत्र । रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ । पुलिसले बिहीबार…
करणको इनिङ्समा पुलिसको आर्मीसँग स्कोर बराबर
काठमाडौँ — करण केसी र ललित राजवंशीले नवौं विकेटमा ६२ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप फाइनलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबसँगको स्कोर बराबरी बनाएको…
