बिरगंज स्थित नव दुर्गा लजमा कोठा भित्र दुईजना दम्पती झुन्डिएको अवस्थामा फेला

संरक्ष्ण , चैत्र ८ बिरगंज । वीरगन्जको एक लजको कोठाबाट एक भारतीय दम्पति मृत अवस्थामा फेला परेका छन् ।वीरगन्जको नयाँँ बसपार्कको भानु चोक नजिकको नवदुर्गा लजको कोठाभित्र एउटै सीलीङ् फयान…

सफलताको सूत्र– शक्ति संघर्षको व्यवस्थापन

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले परम्परागत राजनीतिक शक्तिको दलगत वर्चस्वलाई विस्थापित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई अभूतपूर्व जनमत प्रदान गरेको छ । यो जित केवल एउटा नयाँ दलको उदय…

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द

८ फाल्गुन कलैया — नेपाल र हङकङबीच चैत १२ मा हुने भनिएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल आइतबार रद्द गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले प्रेस विज्ञप्ती जारी गर्दै…

पाकिस्तान : गिरफ्तारीमार्फत असहमति दबिएको आरोप

इस्लामाबाद । पाकिस्तानमा शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण कडा बन्दै गएको भन्दै मानव अधिकार समूहहरूले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सडकमा उत्रन खोज्नेहरू समेत…

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ । चीनको मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४ सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको…

जटिल मोडतर्फ नेपाली फुटबल, फिफाको जवाफ कुर्दै एन्फा

८ चैत, कलैया । अखिल नेपाल फुटबल संघ ९एन्फा० मा अर्ली इलेक्सनको घोषणापछि आन्तरिक विवादमा फसेको नेपाली फुटबल नाजुक बन्दा स्थिति झन् जटिल मोडमा पुगेको छ । एन्फाले घोषित अर्ली…

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

६ चैत, कलैया । आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् । गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको…

चट्याङ लागेर गुल्मीमा ३ जना घाइते, ३ वटा बाख्रा मरे

६ चैत, कलैया । गुल्मीको मालिका गाउँपालिका(२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र…

प्रधानमन्त्री कार्कीले दिइन् कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद

जनकपुर। प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् । शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले…

२० हजार विद्यार्थीको आँखा परीक्षण गर्न सम्झौता

कलैया। काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबिच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी…