मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
बेइजिङ । चीनको मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४ सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको…
जटिल मोडतर्फ नेपाली फुटबल, फिफाको जवाफ कुर्दै एन्फा
८ चैत, कलैया । अखिल नेपाल फुटबल संघ ९एन्फा० मा अर्ली इलेक्सनको घोषणापछि आन्तरिक विवादमा फसेको नेपाली फुटबल नाजुक बन्दा स्थिति झन् जटिल मोडमा पुगेको छ । एन्फाले घोषित अर्ली…
प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण
६ चैत, कलैया । आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् । गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको…
चट्याङ लागेर गुल्मीमा ३ जना घाइते, ३ वटा बाख्रा मरे
६ चैत, कलैया । गुल्मीको मालिका गाउँपालिका(२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र…
प्रधानमन्त्री कार्कीले दिइन् कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद
जनकपुर। प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् । शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले…
२० हजार विद्यार्थीको आँखा परीक्षण गर्न सम्झौता
कलैया। काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबिच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी…
भक्तपुर फिल्म महोत्सव सुरु
कलैया। ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ । शुक्रबार नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ’गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो । महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना…
दक्षिण कोरियाको कारखानामा आगलागी : १४ जना बेपत्ता, २१ गम्भीर घाइते
६ चैत्र फाल्गुन । दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्। स्थानीय…
‘आमा’ भन्दा पर
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएसँगै नेपालमा ऐतिहासिक माहोल बन्यो । देशको कार्यकारी पदमा उनको नियुक्तिले अन्ततस् शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न भएको छ । यसले उनको कूटनीतिक र रणनीतिक…
इरानको ग्यास क्षेत्रमा गरिएको आक्रमणबारे अमेरिका र इजरायलबिच मतभेद
कलैया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमाथि गरिएको आक्रमणबारे स्पष्ट मतभेद देखिएको छ । इजरायलले उक्त क्षेत्रमा हमला गरेपछि इरानले पश्चिम…
