इजरायललाई ‘सरप्राइज’ दिने धम्की दिएका इरानी कमाण्डरको हवाई आक्रमणमा मृत्यु

तेहरान । इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार एक भीषण हवाई आक्रमणमा परी मृत्यु भएको छ। आईआरजीसीले एक आधिकारिक विज्ञप्ति…

पुलिसलाई फेरि जय ट्रफीको उपाधि

६ चैत्र फाल्गुन । नेपाल पुलिस क्लबले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि जितेको छ । रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि पुलिसले मूलपानीको…

पीएम कप क्रिकेट शनिबारदेखि, उद्घाटन खेलमा मधेश र कोशी भिँड्दै

६ चैत्र फाल्गुन । जनकपुर र वीरगन्जमा एकैसाथ खेलाइने प्रधानमन्त्री ९पीएम० कप मेन्स नेशनल क्रिकेट टुर्नामेन्ट शनिबारदेखि सुरु हुँदैछ । जनकपुरको प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालामा पीएम कपको उद्घाटन…

साफ यू-२० च्याम्पियनसिप : कमजोरी सुधार्दै च्याम्पियन बन्ने नेपालको लक्ष्य

६ चैत, कलैया । यही मार्च २३ देखि माल्दिभ्समा आयोजना हुने साफ यू(२० को उपाधि जित्ने लक्ष्यसहित नेपाली यू(२० पुरुष राष्ट्रिय फुटबल टोली माल्दिभ्स जाँदैछ । अधिकांश यसअघि उमेर समूहबाटै…

२०२५ मा रोयल च्यालेन्जर्स बैंगलोरको ऐतिहासिक आईपीएल जित

संरक्षण न्युज ६ चैत्र । २०२५ — रोयल च्यालेन्जर्स बैंगलोर ले आईपिएल २०२५ को उपाधि जित्दै आफ्नो लामो प्रतीक्षाको अन्त्य गरेको थियो। धेरै वर्षदेखि ट्रफी जित्न असफल हुँदै आएको टोलीले…

बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

संरक्षण , न्युज डेस्क कलैया चैत्र ५ । श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बाल अधिकार सुनिश्चित गर्न र बाल श्रमशोषण…

गढीमाईमा कक्षा १० का विद्यार्थीलाई भव्य विदाइ

संरक्षण , न्युज डेस्क कलैया चैत्र ५ । श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै भव्य विदाइ कार्यक्रम सम्पन्न गरिएको छ। आगामी २०८१ सालको…

हरि खेतान बिधालय र हरि खेतान क्याम्पस एउटै स्थानमा संचालन नगर्न उच्च अदालतको आदेश

संरक्षण , चैत्र ५ बिरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश दिएको छ।…

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने

संरक्षण न्युज ५ चैत्र । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र…

चैत्र ६ र ७ गते तिब्र हावाहुरी चल्ने मौसमबिद्वको अनुमान सतर्क रहन आग्रह

संरक्षण , ५ चैत,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा चैत ६ र ७ गते ९शुक्रबार र शनिबार० वर्षासहित तीव्र हावाहुरी चल्न सक्ने सम्भावना रहेको…