सन् २०२५ मा पत्रकार हत्या : इजरायलको भूमिका सबैभन्दा ठूलो

सीपीजे । सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारहरूको ठूलो हिस्सा मारिएर सबैभन्दा बढी भूमिका खेलेको देखिएको पत्रकार…

राष्ट्रपति शहाबुद्दीनको अन्तर्वार्ताले बंगलादेशमा नयाँ राजनीतिक तरंग

ढाका। बंगलादेशमा करिब १८ महिनाको अस्थिरता र उथलपुथलपछि गत साता तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० गठबन्धनले चुनाव जितेर सत्ता सम्हालेको थियो। तर, अहिले राष्ट्रपति मोहम्मद शहाबुद्दीनको एउटा…

इंग्ल्यान्ड टि–२० विश्वकपको सेमिफाइनलमा

क्यान्डी — कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय…

नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै

१३ कलैया फाल्गुन ।नेपालले चैतमा हङकङविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार चैत १२ मा दशरथ रंगशालामा यो खेल हुनेछ । एन्फाले…

रणनीतिक स्थिरता र विश्वसनीयता

(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला कककान्तिपुर विमर्शः…

क्षेत्र २ जसपा नेपालको उम्मेदवार रामकिशोर यादवको चुनावी रणनीति तिब्र

फागुन १२, बारा । बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत करैयामाई गाउँपालिकाको लौतन सिस्वा र उम्मजन क्षेत्रमा आज जसपा नेपालको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जनता…

सुवर्ण गाउँपालिकाको स्वास्थ सेवा प्रवाह सुधारका लागि कडा निर्देशन

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १२ । बाराको एकैपटक चार वडामा रहेका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहको वास्तविक अवस्था बुझ्न प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले स्थलगत अनुगमन…

क्षेत्र ४ मा चुनावी रणनीति कमजोर क्षेत्रमा पकड बनाउन उम्मेदवारको रणनीति

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १२ । बारा क्षेत्र ४ मा उम्मेदवारले चुनावी रणनीति बनाएर घरदैलोमा देखिएका छन । फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय नजिक्दै जांदा उम्मेदवारको…

सुवर्ण गाउँपालिकामा कार्यालय संचालन तथा ब्यवस्थापन सुदृढीकरणका लागि कर्मचारीलाई निर्देशन

संरक्षण , न्युज डेस्क कलैया बारा । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले कार्यालय संचालन तथा ब्यवस्थापनको लागि कर्मचारीलाई मंगलबार निर्देशन दिनु भएको छ । कार्यालय सञ्चालन तथा व्यवस्थापन…

यातायात ब्यवस्था कार्यालय हेटौंडाको अधिकृत सहित बिचौलिया अख्तियारको नियन्त्रणमा

संरक्षण १२ फागुन,बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले सवारी सरुवा सहमति गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा यातायात व्यवस्था कार्यालय, हेटौंडाका अधिकृत छैटौं अमृत भेटुवाल…