बारामा मतदाता शिक्षा अप्रभावकारी

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । बारामा मतदाता शिक्षा अप्रभावकारी देखिएको छ । बाराको १६ वटै स्थानीय तहमा बिधालयको महिला बाल बिकास सहजकर्तालाई मतदाता शिक्षाको तालिम दिइएको छ…

रौतहटका मधेसी, सिमाकुत तथा मुस्लिम महिलालाई दिइयो मतदाता शिक्षा ।

रौतहट १४ फागुन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरेर रौतहटमा मधेसी, सिमाकृती तथा मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा दिइएको छ । महिला,…

चुनावी रणनीतिमा उम्मेदवार

१३ कलैया फाल्गुन । बारा क्षेत्र ४ मा उम्मेदवारले चुनावी रणनीति बनाएर घरदैलोमा देखिएका छन । फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय नजिक्दै जांदा उम्मेदवारको चुनावी सरग्रमी संगै चुनाव…

बारा क्षेत्र २ मा एमाले ,कांग्रेस , जसपा अन्तिम लडाइँमा

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १३ । बारा जिल्ला निर्वाचन क्षेत्र नं। २ मा आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। बारा निर्वाचन क्षेत्र २ मा…

को हुन अरबिन्द साह ?

संरक्षण , बारा , फाल्गुन १३ । को हुन अरबिन्द साह रु बारा निर्वाचन क्षेत्र ३ का रास्वपा उम्मेदवार अरबिन्द साहको जीवन यात्रा लाई समेटिएर तयार गरिएको संक्षिप्त जिवनशैली यात्राको…

तराई होलिलाई ब्यवस्थित पार्न मदिरा बिक्रीवितरणमा रोक लगाउने सरकारको तयारी

संरक्षण १३ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन आठ दिनभन्दा कम बाँकी रहँदै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मदिरा बिक्री नियन्त्रणबारे छलफल गरेको छ। मंगलबार सम्पन्न बैठकमा सहभागी एक उच्च अधिकृतका…

निर्वाचनमा खटिने सुरक्षाकर्मी घाइते भए निःशुल्क उपचार र मृत्यु भएमा आर्थिक सहायता

संरक्षण १३ फाल्गुण, काठमाडौं । आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न अहोरात्र खटिने सुरक्षाकर्मीहरूको उच्च कदर गर्दै सरकारले एक महत्त्वपूर्ण र राहतकारी निर्णय गरेको छ । मंगलबार बसेको…

क्षेत्र २ का लागि पसिना होईन रगत बगाउछु : एमाले उम्मेदवार बलबिर चौधरी

संरक्षण, न्युज डेस्क कलैया फाल्गुन १३ । बारा क्षेत्र २ का प्रतिनिधि सभा सद्स्य उम्मेदवार बलबिर चौधरीले क्षेत्रमा पसिना होईन रगत बगाउन तयार रहेको बताउनु भएको छ । फाल्गुन २१…

जितपुर नगर अस्पतालको सम्पुर्ण सेवा ठप्प

संरक्षण ,न्युज डेस्क कलैया फाल्गुन १३ । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नगर अस्पतालका चिकित्सक र जनप्रतिनिधिबीचको विवादका कारण अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । वडा नं ६ का वडा…

सन् २०२५ मा पत्रकार हत्या : इजरायलको भूमिका सबैभन्दा ठूलो

सीपीजे । सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारहरूको ठूलो हिस्सा मारिएर सबैभन्दा बढी भूमिका खेलेको देखिएको पत्रकार…