पर्सामा आमाको नाम बाट नागरिकता लिने संग पच्चास हजार सम्म असुली

संरक्षण चैत्र ११ वीरगन्ज । पर्सामा आमाको नामबाट नागरिकता लिन खोज्ने सेवाग्राहीसँग ३० हजारदेखि ५० हजार रुपैयाँसम्म असुली भइरहेको गुनासो आएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बिचौलियामार्फत यस्तो रकम उठाइँदै…

जितपुर स्थित प्राचीन रांगा बजार अलपत्र

संरक्षण ,चैत्र ११ सिमरा । बाराको जीतपुरको पहिचानसँग जोडिएको राँगा बजार वर्षौंदेखि अव्यवस्थित हुँदा व्यवसायीहरू कष्टकर अवस्थामै व्यापार गर्न बाध्य भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको उक्त बजारमा सामान्य पूर्वाधारको…

कानुन सम्मत काम गर्नेमाथि कसुरको बहाना

भदौ २३ र २४ को जेन—जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति अत्यन्तै कहालीलाग्दो छ। शान्तिपूर्ण भनिएको भदौ २३ को आन्दोलनका क्रममा तत्कालीन संसद् भवनमा तोडफोड, आगजनी र सुरक्षाकर्मीमाथि आक्रमण…

UN को चेतावनी: विश्वमा दोस्रो विश्वयुद्धपछिकै उच्च हिंस्रक गतिविधि

११ फाल्गुन । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर…

इराकमा भएको आक्रमणमा ७ जना सुरक्षाकर्मीको मृत्यु

इराक । पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । गत फेब्रुअरी – २८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल…

पुलिस लयमा, बागमतीको पहिलो जित

११ फाल्गुन । नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार जित निकालेका छन् । डिफेन्डिङ च्याम्पियन पुलिसले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई १ सय…

पुलिसको जितमा दिनेशको अलराउन्ड प्रदर्शन, चलेन एपीएफको ब्याटिङ

नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्‍यो । पुलिसले अर्को विभागीय टोली एपीएफमाथि १८५ रनको एकपक्षीय जित हासिल गरेको हो । टस हारेर पहिले…

दक्षिण एसियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

१० चैत्र । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित इन्धनमा धेरै निर्भर रहँदै आएको…

संरक्षण डेली

श्रीलङ्कामा इन्धन र ऊर्जा बचत सम्बन्धी नयाँ निर्देशिका जारी

पश्चिम एसियामा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो…

आमाको नाक बाट देशभर बाट २९४८ जनाले पाए नेपाली नागरिकता

संरक्षण १० चैत,काठमाडौं । नेपाल नागरिकता ९चौथो संशोधन० नियमावली, २०८२ लागू भएयता देशभरका २,९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार नयाँ नियमावली जारी भएपछि हालसम्म उनीहरूले…