इरानका विश्वविद्यालयहरूमा सरकार विरुद्ध व्यापक प्रदर्शन

तेहरान । इरानका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गरेका छन् । गत महिनाको घातक दमनपछि यति ठुलो स्तरमा भएको यो पहिलो विरोध प्रदर्शन हो । प्राप्त भिडियो प्रमाणअनुसार राजधानी…

हमलापछि पाकिस्तानले गर्‍यो अफगानिस्तानमा हवाई आक्रमण

इस्लामवाद । हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको  पाकिस्तानी सेनाले बताएको हो । पाकिस्तानको सूचना…

मुम्बईमा सिक्दै डीसीएका किशोर क्रिकेटरहरू

संरक्षण न्युज १० फाल्गुन । मुम्बई — रमित कार्कीको पहाड घर दार्चुला हो । हाल कैलालीको अत्तरिया बस्छन् । सीवाईसी अत्तरियामा एक वर्षदेखि क्रिकेट प्रशिक्षण लिइरहेका उनले धनगढी क्रिकेट एकेडेमी…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह।

काठमाडौं ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्।…

वीरगन्ज–रक्सौल सीमाको मितेरी पुलमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले गरे रगत दान ।

वीरगन्ज,९ फागुनः नेपाल–भारत सीामास्थित मितेरी पुलमा शनिबार आयोजित रक्तदान कार्यक्रममा नेपाल र भारतका गरी ६० जनाले रगत दान गरेका छन् । नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले…

जनमत पार्टिका उम्मेदवार गुप्ता द्वारा जितपुर सिमरा–१६ टाङ्गिया बस्ति चुनावी सभा पार्टी प्रवेश

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन ९ । प्रमोद गुप्तालाई जितपुर सिमरा–१६ टाङ्गिया बस्तीमा स्थानीय बासिन्दाद्वारा भव्य स्वागत गरिएको छ। उक्त अवसरमा जनमत पार्टीको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम…

साम्प्रदायिकता फैलाउने मुख्य योजनाकार शेख जमशैद वडा अध्यक्ष अवधबिहारी साह सहित २० जना रौतहट प्रशासनको नियन्त्रणमा

संरक्षण रौतहट, ९ फागुन । गौर नगरपालिकाको सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुनः भड्काएर शान्ति सुरक्षामा खलल पुर्याउने मुख्य योजनाकारको समेत आरोप लागेका शेख जमशैद र वडा नम्बर ६…

बलिरामपुर सिमानाका बाट कुख्यात तस्कर तबारकको तस्करी धन्दा तिब्र : मोटरसाइकलको पार्ट पुर्जा व्यापक तस्करी

सरक्षंण, न्युज डेस्क कलैया फाल्गुन ९ । बाराको बलिरामपुर सिमानाका भएर कुख्यात तस्कर तबारकको तस्करी धन्दा मौलाएको छ । प्रहरी चौकी मुसहर्वाको प्रहरी नायब निरीक्षक नारायण लुईटेल र घुमुवा प्रहरी…

मुम्बइबाट उद्दार गरिएका ११ जना बालकलाई अभिभावकको जिम्मा लगाइयो ।

कलैया १४, सोमबार । बालश्रम गर्न भारत पुगेका ११ जना बालकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । उक्त बालकहरुलाई केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा  राष्ट्रिय बाल अधिकार परिषद…

मानव बेचबिखन नियन्त्रणका लागि सिमानाका सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम सम्पन ।

वीरगञ्ज मानव बेचबिखन नियन्त्रणका लागि सिमानाका सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम युनिसेफको सहयोगमा एटविन समन्वय तथा संरक्षण नेपाल, बाराको आयोजनामा वीरगञ्जमा शुक्रबार सम्पन भएको छ । बिरगंजमा आयोजित कार्यक्रममा मानव बेचबिखन विरुद्ध…