बलिरामपुर सिमानाका बाट कुख्यात तस्कर तबारकको तस्करी धन्दा तिब्र : मोटरसाइकलको पार्ट पुर्जा व्यापक तस्करी
सरक्षंण, न्युज डेस्क कलैया फाल्गुन ९ । बाराको बलिरामपुर सिमानाका भएर कुख्यात तस्कर तबारकको तस्करी धन्दा मौलाएको छ । प्रहरी चौकी मुसहर्वाको प्रहरी नायब निरीक्षक नारायण लुईटेल र घुमुवा प्रहरी…
मुम्बइबाट उद्दार गरिएका ११ जना बालकलाई अभिभावकको जिम्मा लगाइयो ।
कलैया १४, सोमबार । बालश्रम गर्न भारत पुगेका ११ जना बालकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । उक्त बालकहरुलाई केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद…
मानव बेचबिखन नियन्त्रणका लागि सिमानाका सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम सम्पन ।
वीरगञ्ज मानव बेचबिखन नियन्त्रणका लागि सिमानाका सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम युनिसेफको सहयोगमा एटविन समन्वय तथा संरक्षण नेपाल, बाराको आयोजनामा वीरगञ्जमा शुक्रबार सम्पन भएको छ । बिरगंजमा आयोजित कार्यक्रममा मानव बेचबिखन विरुद्ध…
नेपाल र भारत बाल संरक्षण मञ्चलाई प्रभावकारी बनाउन मधेश प्रदेश क्रस बोर्डर अन्तक्रिया कार्यक्रम सम्पन्न
नेपाल र भारत बाल संरक्षण मञ्चलाई प्रभावकारी बनाउन र सिमाआरी र पारी सहकार्यलाई सहज बनाउन मधेश प्रदेश क्रस बोर्डर अन्तक्रिया कार्यक्रम बिरगंजमा सम्पन्न भएको छ । संरक्षण नेपालको आयोजना तथा…
रोकथाम , अवरोध, फिर्ती, पुनमिलन, पुन ः एकीकरण र परामर्श सम्वन्धि तालिम सम्पन्न ।
बिरगंज, २ फागुन । मानव बेचबिखन तथा बाल श्रम रोकथाम सम्वन्धि रोकथाम, अवरोध, फिर्ती, पुनमिलन, पुन ः एकीकरण र परामर्श सम्वन्धि दुई दिने तालिम बिरगंजमा सम्पन्न भएको छ । युनिसेफ…
जनशति निर्माणका लागि प्रशिक्षण सम्वन्धि तिन दिने तालिम सम्पन्न
बिरगंज, पर्सा बाल श्रमशोषण रोकथाम ः स्थानागमन तथा बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुढद्धीकरण कार्यक्रम अन्तर्गत मानव बेचबिखन र बाल श्रम शोषण बिरुद्घ सक्रिय जनशतिm निर्माणका लागि प्रशिक्षण सम्वन्धि तिन…
रोकथाम , अवरोध, फिर्ती, पुनमिलन, पुन ः एकीकरण र परामर्श सम्वन्धि तालिम शुरु
बिरगंज, १ फागुन । रोकथाम, अवरोध, फिर्ती, पुनमिलन, पुन ः एकीकरण र परामर्श सम्वन्धि दुई दिने तालिम बिरगंजमा शुरु भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन÷संरक्षण नेपालको आयोजनामा संचालित…
विकास निर्माण अवरोध हुने गरी फाइल झिकाएका छैनौं : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको अनुसन्धानका कारण विकास निर्माणको काममा अवरोध नभएको बताएका छन् । आयोगको ३२ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले…
अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी
एजेन्सी। स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङ सहयोगमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ । चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन…
प्रधानमन्त्री प्रचण्डले भने – माओवादीको भविष्य उज्जवल छ, फेरि उचाइका साथ अघि बढ्छौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको दाबी गरेका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको…
