निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रम रौैतहट र पर्साको बिभिन्न स्थानमा कार्यक्रम सम्पन्न ।

कलैया १७ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आगामी फागुन २१ गते हुन लागेको निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रममा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुको सहभागितामा रौैतहट र…

रौतहटमा मतदाता शिक्षा कार्यक्रममा मधेसी, मुस्लिम, दलित तथा सिमाकुत महिलाहरु भए सहभागी ।

रौतहट १७ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा रौतहटका मधेसी, मुस्लिम, दलित तथा सिमाकुत महिलाहरु रौतहटको गरुडा नगरपालिकामा संचालित मतदाता शिक्षा कार्यक्रममा…

प्रिया राईले कीर्तिमानसहित जितिन् एसिया ट्रेल मास्टरको उपाधि

संरक्षण १७ कलैया । नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेकी छन् । हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो…

इन्टर उपाधितर्फ उन्मुख

संरक्ष्ण १७ कलैया — युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएका पीडालाई बिर्सँदै इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार जेनोआलाई २–० ले पराजित गरेको छ । यो जितले इन्टर लिग उपाधि जितर्फ…

पर्सामा चुनाव लक्षित सुरक्षा र व्यवस्थापनका कडा व्यवस्था, होलीमा मोटरसाइकल प्रयोगमा रोक

संरक्षण , न्युज डेस्क पर्सा, फागुन १७ । जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तथा व्यवस्थापन सम्बन्धी विभिन्न कडा निर्देशन जारी गरेको छ। कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावी प्रचार–प्रसार,…

ईरानको मिनाब सहरमा प्राथमिक बिधालयमा ईजरायलले गरेको भीषण आक्रमणमा ४० जनाको मृत्यु

संरक्षण १७ फागुन,काठमाण्डौं । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या ४० पुगेको छ । इरानी सरकारी…

तेहरानका बासिन्दालाई तत्काल राजधानी छाडन सुरक्षा निकाएको निर्देशन

संरक्षण १७ फागुन, काठमाडौं । इरान को राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरान का बासिन्दाहरूलाई तत्काल राजधानी छाड्न आग्रह गरेको छ। इजरायल र संयुक्त राज्य अमेरिका ले इरानमाथि आक्रमण जारी राखेपछि…

आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष प्रत्याशी अताउल अंसारी कांग्रेसमा प्रवेश

संरक्षण, न्युज डेस्क कलैया फाल्गुन १७ । आदर्श कोतवाल गाउँपालिकाका चर्चित युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशी अताउल अंसारी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बाराको कोल्हबीमा आयोजित…

बारामा निर्वाचन तथा आम–सञ्चार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १७ । जिल्ला निर्वाचन कार्यालय बाराको आयोजनामा निर्वाचन तथा आम–सञ्चार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत नविन चौधरीले सहजीकरण…

कांग्रेस सभापति देउवा कोल्हबीमा आउंदा पुर्व सहमहामन्त्री चौधरी सम्पर्क बिहिन

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १७ । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा कोल्हबीमा चुनावी सभालाई सम्बोधन गर्न आइपुग्दा पार्टीका पूर्व सहमहामन्त्री उमाकान्त…