कलैयामा फितलो ट्राफिक ब्यवस्थापन सर्वसाधारणलाई सास्ती
संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १५ । कलैयामा ट्राफिक व्यवस्थापन फितलो रहेको देखिको छ। कलैयाको मुख्य भरत चोकमा गाडिहरुको अव्यवस्थित पार्किङ हुँदा हुदै त्यस ठाउँमा अस्थायी ट्राफिक पोस्ट कलैयाबाट…
बारा क्षेत्र २ मा कांग्रेस,एमाले ,जसपा अन्तिम लडाइँमा
संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । बारा निर्वाचन क्षेत्र २ मा कांग्रेस , एमाले , जसपा बिच अन्तिम लडाइँ हुने आकलन गरिएको छ । रासवपाको उम्मेदवार चन्दन सिंह…
क्षेत्र ४ मा रास्वपा उम्मेदवार अंसारी प्रती स्थानीयको आक्रोश चुनावमा असर प्रने संकेत
संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १५ । बारा क्षेत्र ४ मा रास्वपा उम्मेदवार रहबर अंसारी माथी स्थानीय मतदाताहरु रुष्ट भएका छन । बाराको प्रसौनी गाउँपालिका १ मा घरदैलो कार्यक्रम…
सरकारी कागजात सच्याई परीक्षा परिणाम फेरबदल प्रकरणमा ११ जनाविरुद्ध आरोपपत्र
संरक्षण, फाल्गुन १४ काठमाडौँ । सवारी चालक अनुमति–पत्र ९लाइसेन्स० सम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम गैरकानुनी रूपमा फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग…
नेकपाको चुनावी अपिल सार्वजनिक भ्रष्टाचार नियन्त्रण र निर्वाचन प्रणाली परिवर्तनको उद्घोष
संरक्षण १४ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा विभिन्न कम्युनिस्ट तथा समाजवादी शक्तिहरू आबद्ध नवगठित नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले बिहीबार आफ्नो…
प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा
संरक्षण , फाल्गुन १४ बारा । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई दृष्टिगत गर्दै नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालय द्वारा जारी सूचनाअनुसार २०८२ मंसिर २०…
बारामा मदिरा बिक्री–सेवन निषेध
संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाराले मदिरा बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।…
बारामा मतदाता शिक्षा अप्रभावकारी
संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । बारामा मतदाता शिक्षा अप्रभावकारी देखिएको छ । बाराको १६ वटै स्थानीय तहमा बिधालयको महिला बाल बिकास सहजकर्तालाई मतदाता शिक्षाको तालिम दिइएको छ…
रौतहटका मधेसी, सिमाकुत तथा मुस्लिम महिलालाई दिइयो मतदाता शिक्षा ।
रौतहट १४ फागुन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरेर रौतहटमा मधेसी, सिमाकृती तथा मुस्लिम महिलाहरुलाई मतदाता शिक्षा दिइएको छ । महिला,…
चुनावी रणनीतिमा उम्मेदवार
१३ कलैया फाल्गुन । बारा क्षेत्र ४ मा उम्मेदवारले चुनावी रणनीति बनाएर घरदैलोमा देखिएका छन । फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय नजिक्दै जांदा उम्मेदवारको चुनावी सरग्रमी संगै चुनाव…
